ज्योतिष अध्ययन
भिडियो उपलब्ध छैन
राशि एवं स्वामी ग्रह
वैदिक ज्योतिषमा सामान्यत नवग्रह हुन्छन् र नवग्रहमा पनि राहु र केतुलाई छाँया ग्रह मानिन्छ र प्रमुख ग्रह ७ ओटा हुन्छन् र राशि १२ ओटा हुन्छन् र १२ ओटा राशिका मालिकहरु ७ ओटा ग्रह रहेका छन्। तपाईको राशिको मालिक कुन ग्रह हो भनेर जान्न चाहनुहुन्छ भने यहाँ राशि स्वामीको बारेमा जानकारी पाउन सक्नुहुन्छ।
राशि स्वामी ग्रह
-
मेष मङ्गल
-
वृष शुक्र
-
मिथुन बुध
-
कर्कट चन्द्रमा
-
सिंह सूर्य
-
कन्या बुध
-
तुला शुक्र
-
वृश्चिक मङ्गल
-
धनु बृहस्पति
-
मकर शनि
-
कुम्भ शनि
-
मीन बृहस्पति
कुण्डलीका विभिन्न दोषहरू
१)मंगल दोष
-
१, ४, ७, ८ र १२ भावमा मंगल ग्रह बस्नु,
१)मंगल दोष
-
१, ४, ७, ८ र १२ भावमा मंगल ग्रह बस्नु,
२)कालसर्प दोष
-
राहु र केतु भित्र सबै ग्रह बस्नु,
३)नाडी दोष
-
दुवैको एउटै नाडी पर्नु,
४)पितृ दोष
-
सूर्य ग्रहलाई शनि र राहुले पीडित बनाउनु
-
चन्द्र ग्रहलाई शनि र राहुले पीडित बनाउनु,
-
अष्टम भावमा गुरु र राहुको युति हुनु,
-
पुत्र भावमा सूर्य, मंगल र शनिको युति हुनु,
५)अंगारक दोष
-
मंगल र राहुको युति हुनु,गुरु र राहुको युति हुनु,शनि र मंगलको युति हुनु,शनि र चन्द्रको युति हुनु,
९)केमद्रुम दोष
-
चन्द्रसंग र त्यसको अगाडी र पछाडी कुनै पनि ग्रह नबस्नु,