संस्कृत अभ्यास ३
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
संस्कृतश्लोकः
नेपाली अर्थ
अन्नदानं परं दानं विद्यादानमतः परम् ।
अन्नेन क्षणिका तृप्तिः यावज्जीवञ्च विद्यया ॥
अन्नदान सबैभन्दा ठूलो दान हो, तर विद्यादान त्यो भन्द् पनि श्रेष्ठ छ । अन्नले केबल क्षणिक तृप्ति, अर्थात् भोक मेटाउँछ भने, विद्याले जीवनभरी तृप्ति दिन्छ । सबै दानमध्ये विद्यादान महत्त्वपूर्ण छ । किन भने विद्याले व्यक्तिलाई जीवनभर सशक्त, क्षमतावान् र आत्मनिर्भर बनाउँछ ।
यो के/को हो ?
एषः कः ?
एषः बालकः
एषा का ?
एषा बालिका
एतत् किम् ?
एतत् पुस्तकम्
त्यो के/को हो ?
सः कः ?
सः बालकः
सा का ?
सा बालिका
तत् किम् ?
तत् पुस्तकम्
लिङ्ग पहिचन गरी वाक्य बनाउनुहोला
पुष्पम्- फूल
तडागः- तलाउ
समुद्रः- समुद्र
नरः- पुरुष
नारी- महिला
वनम्- वन
शिला- ढुङ्गा
वर्तिका- बत्ती
शैय्या- ओछ्यान
नौका- डुङ्गा
वापी- तलाउ
परागः- फूलको पराग
नदी- नदी
फलम्- फल
वृक्षः- रुख
प्रस्तरः- ढुङ्गा