top of page
Read Sansrkit
संस्कृत भाषाको अनलाइन कक्षामा यहाँहरूलाई स्वागत गर्दछु ।
यही मिति २०८१ मंसिर २१ गतेबाट अनलाईन संस्कृत प्रशिक्षण प्रारम्भ भईसकेको छ । अब फेरि पनि २०८१ माघ १ गतेबाट अनलाईन संस्कृत प्रशिक्षण प्रारम्भ हुनेछ । यदि पढ्न चाहनुहुन्छ भने तलको फारम भरेर नाम दर्ता गराउन सक्नुहुनेछ वन तलका सम्पर्क माध्यमबाट हामीलाई नाम दर्ता गराउन सक्नुहुनेछ । धन्यवाद !
-
हामीलाई सम्पर्क गर्ने माध्यम
मोबाइल नम्बर- 9845235126
मोबाइल नम्बर- 9811243413
-
फारम भर्नुहोस्
तपाईले यो फारम भर्नुभयो भने, कक्षा सञ्चालन हुनु अगाडि नै हामीले सम्पर्क गर्ने छौँ ।
अनलाईन कक्षाको फारम
Please take a moment to fill out the form.
bottom of page